पोखरा । गण्डकी प्रदेशमा आज ५२३ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ५२३ जना संक्रमित थपिएका हुन् । आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसमध्ये कास्कीमा ५१ जना, तनहुँमा ५६ जना, गोरखामा ५५ जना, लमजुङमा ३२ जना, नवलपुरमा १३८…