२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

न पड्के पटका, न बजे देउसी गीत

पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार सुरु भएसँगै परम्परागत पोसाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोकसमेत लगाएको थियो । बढ्दो जोखिमका…