१९ बैशाख २०८१, बुधबार | May 1, 2024

गण्डकी प्रदेशमा दिनदिनै संक्रमित बढ्दै, आइतबार बिहानै थपिए ३८ जना

पोखरा । कोरोना भाइरसको संक्रमण गण्डकी प्रदेशमा तिब्र गतिमा बढिरहेको छ । आइतबार बिहान गण्डकी प्रदेशको सामाजिक मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार ३८ जना संक्रमित थपिएका छन् । जसमध्ये, स्याङजामा १४, बागलुङमा १० जना थपिएका छन् । गोरखा जिल्लामा पहिलो पटक १० जना संक्रमित देखिएका छन् । यस्तै, नवलपरासी पूर्वमा ४ जना…