१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पोखरा महानगरापलिकाका २९ जनासहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाका रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ बजे जारी गरेको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार पोखरा महानगरपालिकाका ९ वटा वडामा २९ जना संक्रमति थपिएका छन् । १, ५, ८,१०, १२, १३, १४,१६, २७ र ३० नं.…