२० मंसिर २०८२, शनिबार | December 6, 2025

बढ्यो रारामा पर्यटक आगमन

मुगु। रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो, रारा ताल । राराको यही विशिष्ट सौन्दर्यमा रमाउनकै लागि हजारौं डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन् ।  विदेशी मात्र होइन, आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँं सुविधासम्पन्न होटलहरु पनि खोल्न थालिएका छन्…