२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

निर्वाचनको २ दिनअघि लुम्बिनीमा विषयगत सभापतिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन आउन २ दिन बाँकी छँदा सभामुख तुलाराम घर्तीले निर्वाचन स्थगित गराएका छन् । विशेष कारण देखाउँदै सभामुख घर्तीको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको छ । सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । यहि १७ पुसका लागि तोकिएको…