२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प : डा. विकास नेपाल

नेपालगन्ज । बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् । दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५औं दिनको पुण्यथितिमा आयोजना गरेको मुटु सुरक्षा कसरी ? विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा बोल्दै डा. नेपालले मुटु रोग लाग्न नदिन सावधानी नै उत्तम विकल्प भएको बताउका…