अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाइ कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताएका छन् । नेकपा एमालेले शितगंगा नगरपालिका(२ सितापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले साना योजनालाइ निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेको बताएका हुन् । 'साना आयोजनालाइ निरुत्साहित गर्नेगरी तयारी गर्दै छौं,' उनले भने…