७ श्रावण २०८३, बिहिबार | July 24, 2026

‘भैरहवाको बालसुधार गृह सुधार केन्द्र की काल कोठरी ?’

बुटवल । लुम्बिनी प्रदेशको भैरहवामा रहेको बालसुधार गृह मापदण्ड अनुसार सञ्चालन नभएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले  बालसुधार गृहमा बालकहरु आधारभुत बालअधिकार उपभोगको अवस्था नाजुक रहेको पाईएको बताएका छन् । ५० जना क्षमता भएको बाल सुधार गृहमा हाल लुम्बिनी र गण्डकी प्रदेशका ११ जिल्लाका ७६ जना बालकहरु बस्दै आएको उल्लेख गर्दै उनीहरुले क्षमता भन्दा बढी…