२० माघ २०८२, मंगलबार | February 3, 2026

राष्ट्रिय वाणिज्य बैंक नेपालगन्जका प्रबन्धक ललितकुमार शाहीलाई ८ वर्ष कैद सजाय

नेपालगन्ज । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् । विशेष अदालतले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतको फैसला अनुसार प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ ।…