२४ मंसिर २०८२, बुधबार | December 10, 2025

२ अर्वले घट्यो लुम्बिनी प्रदेश सरकारको बजेट अंक (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ कोलागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/८१ को लागि नयाँ बजेट प्रस्तुत गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत बजेट…