२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रदेश खेलकुद परिषद र प्रदेश सरकारको द्वन्द्वले लुम्बिनीमा राष्ट्रपति कप छनौट अन्यौलमा

बुटवल । लुम्बिनी प्रदेशमा ११ गतेबाट सुरु हुने भनिएको प्रदेश स्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता अन्यौलमा परेको छ । प्रदेश सरकारले बिनियोजित बजेट एकाएक रोकिदिएपछि प्रदेश स्तरिय राष्ट्रपति कप खेलकुद अन्यौलमा परेको हो । प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरु प्रतियोगिताका लागि बुटवल प्रस्थान गर्नै लाग्दा प्रदेश सरकारबाट एकाएक बजेट निकासा रोकिदिएको भन्दै खेलाडीहरुलाई जिल्लामै रोकिएको…