१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

साना टुक्रे योजनालाइ प्रदेशबाट निरुत्साहित गर्छौं : मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताएका हुन । ‘योजनाहरु छरेर होइन,…