१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशमा निर्माणाधिन राष्ट्रिय गौरवका योजनाहरुमा मुख्यमन्त्रीको चासो

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल सुरु सुरु गरेका छन् । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले आजबाट छलफल सुरु गरेका हुन् । छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्नको लागि तीन तहका…