१९ माघ २०८२, सोमबार | February 2, 2026

दाङको लालमटियामा लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय खोल्ने प्रदेश सरकारको निर्णय

बुटवल । भौतिक पूर्वाधार तयार नहँदा सम्म कुनै पनि मन्त्रालयहरु प्रदेशको स्थायी राजधानी दाङ नसर्ने प्रतिबद्धता विपरित मन्त्रालयहरु सार्न हतारिएका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई पछ्याउँदै कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकारले पनि भौतिक पूर्वाधार निर्माण बिना मन्त्रालयहरु दाङ सार्न अग्रसर भएको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङमा…