बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सत्तारुढ एमालेले बहिस्कार गर्ने संकेत गरेको छ । आज बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रदेशसभामा उपस्थित हुने, बहिस्कार गर्ने या के गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार संसदीय दलको नेतालाई दिएको छ । एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले बैठक नै असंवैधानिक ढंगले बोलाइएका कारण राजनीतिक निर्णय…