१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा नेतृत्व परिवर्तनकाे तयारी

बुटवल । लथालिङ्ग अवस्थामा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई लयमा ल्याउने प्रयास थालेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल विरुद्ध प्रदेश सरकारको विभागिय मन्त्रालयमा चलखेल शुरु भएको छ । अस्पतालको बेथितीलाई लयमा ल्याउने योजना थालेका मेसु खनालसँग प्रदेशको विभागिय मन्त्रालयका उच्च अधिकारीहरुसँग ट्युनिङ नमिलेपछि उनलाई हटाउन थालिएको मन्त्रालय स्रोतहरुले दाबी गरेका छन् । भएगरेका सबै राम्रा…