बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले व्यवहारिक रुपमा प्रदेश सरकार अल्पमतमा परेको स्वीकार गरेका छन् । आफ्ने मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले व्यवहारिकरुपमा सरकार अल्पमतमा परेको स्वीकार गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले कानुनीरुपमा सरकार बहुमतमा देखिएपनि व्यवहारीकरुपमा सरकार अल्पमतमा परेको बताए । उनले…