२० मंसिर २०८२, शनिबार | December 6, 2025

खाद्य सुरक्षामा विशेष ध्यान दिन मन्त्री पौडेलको आग्रह

बुटवल । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजनामा ४० औ खाद्य दिवसको अवसरमा ‘हाम्रो पहलः दिगो कृषि पोसिलो आहार’ भन्ने मुल नाराको साथ अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि विकास निर्देशनालयको प्रमुख निर्देशक याम नारायण देवकोटाको अध्यक्षता र लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललेको…