९ श्रावण २०८१, बुधबार | July 24, 2024

मंगलबारदेखि ३ दिनसम्म नेपालगन्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । मंगलबारदेखि तीन दिनसम्म बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिने भएको छ। कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको घोषणा…