२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

कोरोना भारइसको जाँच अब रुपन्देहीमै

बुटवल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जाँच अब रुपन्देहीमै हुुने भएको छ । अबको तीन दिन भित्र रुपन्देहीको भैरहवाबाट कोरोनाको चेकजाँच हुुनेछ । तत्काल रुपन्देहीबाट र केही दिनभित्र प्रदेशको दाङ र नेपालगञ्जबाट पनि त्यो व्यवस्था मिलाइने छ । भैरहवास्थित राष्ट्रिय गहुुँबाली परिसरभित्रको बीउविजन कार्यालयमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य…