१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलका सडकहरू डिसइन्फेक्सन बनाइँदै

बुटवल । (कोभिड-१९) कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा "क्लोरिन" तथा "ब्लिचिङ पाउडर"सहितको किटाणु नाशक स्प्रे छर्किएको छ । सहरका मुख्य सडकहरूलाई "डिस्इन्फेक्सन (Disinifectant)" गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको हो । नगरबासीलाई लकडाउनको…