१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मानवअधिकार दिवसको उपलक्ष्यमा रक्तदान

बुटवल । विश्व मानवअधिकार दिवसको अवसर पारेर राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, रुपन्देहीले बुटवलमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मावन जिवन रक्षाको लागि अति महत्वपूर्ण कुरा रगतको कमी भएर कुनै नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मान्यतासहित रगत संकलनमा संस्थाको पनि भूमिका रहोस भन्ने मान्यता बोकेर सो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष राजु बञ्जाडेले बताए ।…