आइतबार नेपालगन्जमा मात्रै १५ जना कोरोना संक्रमित भेटिए । तीन दिन पहिले भेटिएका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु खोज्दै जाँदा यति ठूलो संख्यामा संक्रमित थपिए । यो संख्या अझै बढ्न सक्ने देखिन्छ । किनकी उनको सम्पर्कमा कम्तिमा ९० जना व्यक्तिहरु त थाहा लागिसकेको छ । चैत्र १० देखि नै अन्तराष्ट्रिय सीमा नाका बन्द…