२० माघ २०८२, मंगलबार | February 4, 2026

प्रदेशका स्वास्थ्य सुचकांक सुधारमा सबै लागौं : स्वाथ्यमन्त्री शारु

बुटवल । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम बहादुर शारुले प्रदेशमा मातृ मृत्युदर उच्च रहेको भन्दै यसलाई न्यूनिकरणको लागि प्रदेश सरकारले विशेष कार्यक्रम अघि बढाउने बताएका छन । विभिन्न अध्यायन प्रतिवेदन अनुसार प्रदेशमा मातृ मृत्युदर बढि रहेको पाइएकोले प्रदेशको सबै संयन्त्र यसमा परिचालन भई मातृ मृत्युदर न्यूनिकरणमा लाग्ने बताएका हुन । यसको लागि प्रदेश सरकारको एकल…