भालुवाङ । कुलप्रसाद केसी नेतृत्वको सरकारले गरेको पूर्व विशिष्टि व्यक्तिलाई सेवा सुविधा दिने निर्णय खारेज गर्दै लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्टि व्यक्तिहरुले लिईरहेको सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको आज (बिहिवार) बसेको बैठकले पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कृषि तथा…