२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुनै किसिमको दवाव र प्रभावमा नपर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

पाल्पा । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको नवनिर्मित ब्यारेकको आज उदघाटन गर्दै महानिरीक्षक कुँवरले कार्यसम्पादन गर्दा कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य…