बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न नसक्नु औद्योगिक विकासका लागि राम्रो सङ्केत नभएको बताउँदै रुपन्देहीको मोतिपुरमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द रहेको धागो कारखानाले उपभोग गरिरहेको…