२२ माघ २०८२, बिहिबार | February 5, 2026

नवौं धारा नेपालगन्ज म्याराथन : आज नेपालगन्ज कनक्लेभ

नेपालगन्ज । नेपालगन्जको मेघा उत्सवकारुपमा स्थापित नवौं धारा नेपालगन्ज म्याराथन आजबाट नेपालगन्जमा सुरु हुँदैछ । म्याराथन अन्तर्गत आज बिहान ९ बजेबाट विविध फरक विषयमा बहस (नेपालगन्ज कनक्लेभ) सुरु हँदैछ । नेपालगन्ज प्लानेटको सभाहलमा हुने कनक्लेभकालागि निर्धारित वक्ताहरु बिहिबार नै नेपालगन्ज पुगिसकेका छन् । कनक्लेभमा अर्थतन्त्र, साहित्य, खेलकुद्, युवा उद्यम र महिला सशक्तीकरणबारे विचार मन्थन गर्ने…