२१ माघ २०८२, बुधबार | February 5, 2026

‘युवाको शीप र श्रम स्वदेशमै बिकाउ, युवालाई स्वदेशमै टिकाउ’ कार्यक्रम ल्याउन युवाको माग

बुटवल । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न भन्दै लुम्बिनी प्रदेश सरकारले युवा लक्षित युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सर्वेक्षण सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र प्रदेश युवा परिषदद्धारा बुटवलमा सर्वेक्षण सुरु भएको हो । पछिल्लो समय नेपालबाट बिदेश पलायन हुने युवाहरुको सङ्ख्या निकै बढेको बिषयलाई मध्यनजर गरी…