२१ माघ २०८२, बुधबार | February 5, 2026

सामाजिक सदभाव भड्काउने जो कोहीलाई कडा कारवाही गर्ने सर्वदलीय/सर्वपक्षिय बैठकको निर्णय

नेपालगन्ज । नेपालगन्जमा शान्ति र सदभाव कायम गर्न भन्दै बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आंच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने, र नेपालगन्जमा जारी कर्फ्युलाई…