२१ माघ २०८२, बुधबार | February 4, 2026

तीज महोत्सवको तयारी अन्तिम चरणमा, चर्चित नृत्य निर्देशक केबी शाहीलाई सम्मान गरिने

खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं सृङ्खलाकारुपमा आयोजना गरिएको १८ औं बृहत तीज महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा भागलिने स्थानीय महिलाहरुको समुह र एकल नृत्यमा भाग लिने कलाकारहरुले धमाधम नाम दर्ता गर्न सुरु गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ । खजुरा बजारको लक्ष्मीनारायण मन्दिर अगाडि हुने…