बुटवल । समाजवादी मोर्चा नेपालले भदौ १२ गते बुटवलमा मोर्चाको प्रदेश समिति घोषणा सहित सन्देशसभा गर्ने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौ १२ गते हुने प्रदेशस्तरीय बृहत् सन्देशसभामा प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जनाएको छ । सोमबार मोर्चाको तर्फबाट आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिदै उक्त सभाको…