बुटवल । भैरहवा भन्सार कार्यालयबाट प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागिएको दुईवटा ट्रकमा ठुलो परिमाणमा कपडा, काजु, किसमिसलगायत सामान फेला परेको छ । भारतीय कस्टमबाट प्लाष्टिकका दानाको बिजक ईन्ट्रि गरेर भैरहवा भन्सार कार्यालय परिषरमा प्रवेश गरेको दईवटा ट्रकमा कपडा, काजु र किसमिस लगायतको सामान फेला परेको हो । भारतबाट प्लाष्टिकका दानाको बिजक पेश गरेर भन्सार…