२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : ४१३२ ले गरे मतदान, भोली बिहान ८ बजेबाट मतगणना

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा चार हजार एक सय ३२ मतदाताले मतदान गरेका छन् । संघको चार हजार नौ सय ३३ मतदाता मध्य चार हजार एक सय ३२ जनाले मतदान गरेका हुन् । संघको आगामी तीन वर्षको कार्यकालका लागि भएको मतदान नेपालगन्ज रङ्गशालामा विहान सवा आठ बजेदेखि सुरु भएर अपरान्ह ५ बजेसम्म चलेको…