२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

सदस्यता नविकरणको जिम्मा केन्द्रीय सदस्यहरुले लिएपछि एमाले बाँकेको तालाबन्दी खुल्यो

नेपालगन्ज । एमाले बाँकेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले लगाएको ताला बाँकेबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको रोहबरमा खुलाइएको छ । पार्टी जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले पुर्वाग्रहपूर्णरुपमा सदस्यता नविकरण नगरिदिएको भन्दै बैजनाथ गाँउ कमिटीको अगुवाईमा लगाइएको ताला नेपालगन्जमा उपलब्ध केन्द्रीय सदस्यहरुले नविकरण गरिदिने ग्यारेन्टी गरेपछि खुलाइएको हो । बाँकेबाट एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने…