१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश २ को सरकार टिकाउन जसपा अध्यक्ष यादवद्वारा कांग्रेससँग सत्तासहकार्यको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग सत्तासहकार्यको प्रस्ताव गरेका छन् । अध्यक्ष यादवले उपसभापति निधिसँग आग भेट गरेर सत्तासहकार्यको प्रस्ताव गरेका हुन् । जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष केन्द्रमा केपी ओली सरकारमा सामले हुने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष यादवले प्रदेश २ मा कांग्रेससँग सत्तासहकार्यको प्रस्ताव…