भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । भैरहवास्थित भीम अस्पतालमा आयोजित कार्यक्रममा ३० युनिट रगत संकलन भएको संघका उपाध्यक्ष भागिरथ पाण्डेले बताए । कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आगामी दिनमा पनि मदिरा व्यवसायी संघले गर्ने कार्यक्रममा अस्पतालको साथ र सहयोग रहने…