४ पुस २०८२, शुक्रबार | December 19, 2025

नरैनापुरमा बेवारिसे शव फेला

नेपालगन्ज। बाँकेको नरैनापुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । नेपालगन्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा आज दिउँसो बेवारिसे शव फेला परेको हो । डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी…