पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते दशौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड हुने भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डको तयारी अघि बढाइएको जनाएको हो । मञ्चका अध्यक्ष एमवी आस्था मगरले यस वर्ष नौ…