२९ चैत्र २०८२, आइतबार | April 12, 2026

लुम्बिनी प्रदेश राजधानीका कर्मचारीले भूकम्प पीडितलाई सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश राजधानीमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहात दिने भएका छन्। उनीहरुले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका लागि राहत रकम दिने भएका हुन्। कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए। प्रमुख…