४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले सुदुरपश्चिम प्रदेश अधिवेशन आजबाट, अध्यक्षमा तीन जना आकांक्षी

कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशनको उदघाटन हुदैँछ ।  धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ । सो अधिवेशनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य…