५ पुस २०८२, शनिबार | December 20, 2025

पुस भित्र १२ वटै जिल्लाको अधिवेशन गर्ने निणर्य गर्दै सकियो एमाले लुम्बिनी बैठक

बुटवल । पुसभित्रै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूका अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार बुटवलमा पहिलो पूर्ण बैठक बसेको हो । पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र…