९ पुस २०८२, बुधबार | December 24, 2025

कोशीमा मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिँदै, अध्यक्षता गर्ने मन्सुरीले मतदान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनेभएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गगर्नेछन् । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी…