२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्की समावेशी र गुप्ता साझा प्रजातान्धि समुहबाट उम्मेदवार बनेका थिए । कार्कीले १११ मत तथा गुप्ताले ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनीहरुको प्रतिद्वन्दी पुरुषेत्तम अग्रवालले ५८ मत प्राप्त गरेका छन् भने संजय अग्रवालले…