५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी विश्वबिद्यालयको दोस्रो सिनेट : २०८० भाद्र भित्र भर्ना खोल्ने तयारी

बुटवल । लुम्बिनी प्रदेश प्राविधिक विश्वबिद्यालयको दोस्रो सभा (सिनेट)ले विश्वबिद्यालय संचालनका लागि वार्षिक कार्ययोजना पारित गरेको छ । बुधबार साँझ बुटवलमा सम्पन्न भएको विश्वबिद्यालयसभाले समयसीमा सहित वार्षिक कार्ययोजना पारित गरेको हो । सभाले यसैवर्षबाट बिषयगत बिधामा पढाई संचालन तथा विश्वबिद्यालयको संरचना निर्माणको कार्ययोजना बनाएको सिनेट सदस्य तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकले जानकारी दिए ।…