पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा रहेका आफ्ना सांसद कृष्ण थापाको पद खारेज गरेको छ । आजै बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई पदमुक्त गरेको पत्र प्राप्त भएको जानकारी गराएका छन् । प्रदेशसभा बैठकमा जानकारी गराएसँगै थापा औपचारिक रुपमा सांसदबाट पदमुक्त भएकाछन् । त्यसअघि जनमोर्चाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले बागलुङ क्षेत्र नं. १ ‘क’…