८ पुस २०८२, मंगलबार | December 23, 2025

सुदुरपश्चिम एमाले संसदीय दलका नेताले सोधे ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण

धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दलका नेताले ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । संसदीय दलका नेता प्रकाशविक्रम शाहले सांसद पठानसिंह बोहोरालाई दलको बैठकको विषयमा सार्वजनिक संचारमाध्यममा आफुखुशी टिप्पणी गरेकोबारे स्पष्टीकरण सोधेका हुन् । ओली पक्षका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले तीन जना मन्त्रीलाई स्पष्टीकरण सोधेको दुई दिनपछि नेपाल–खनाल पक्षका शाहले ओली…