पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ । प्रदेशसभाका ६० जना सदस्यहरुको बुधबार लिइएको पीसीआर परीक्षणमा तीन जनालाई कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा एमालेका राजीव पहारी र प्रभा कोइराला र कांग्रेसका मनकुमारी गुरुङ रहेका छन् । सत्तारुढ एमालेले बुधबार सांसदहरुको पीसीआर परीक्षण नभएसम्म सदन अघि बढाउन नदिने भन्दै उठेर…