२९ चैत्र २०८२, आइतबार | April 12, 2026

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, अविश्वासको प्रस्ताव टेबल हुने

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रतिपक्षी दलहरुको निवेदनमा प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार विशेष अधिवेशन आज दिउँसो २ बजे बस्न लागेको हो । अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेभएको छ । हिजो आइतबार सबेको कार्यव्यवस्था परामर्श समिति बैठकको कार्यसूचीअनुसार बैठकको सुरुमै प्रतिपक्षी दलहरुद्वारा मुख्यमन्त्रीमा प्रस्तावित…