५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

जेठ ५ गतेसम्म कपिलवस्तु जिल्ला सिल

कपिलवस्तु । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जेठ ५ सम्म कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको वैठकले आजै साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । लकडाउनकै बीचमा भारतबाट लुकिछपी आउने क्रम बढेको र क्वारेन्टाइनमै बसेकाहरुमा कोरोनाको संक्रमण देखिएपछि जिल्लालाई पूर्ण सिल गर्ने निर्णय गरिएको छ । सोमबार…